“बिदेश”
टेक्नेआँगन, ओतलाग्नेछानो नभएपछछ
गन्द्रकसग खानेएकैमानो नभएपछछ
छोरीको इच्छाहरुलेउदारोमा पहाड चढेपछछ
आमाको िाथ र िाको दमको दिाइले
घर छछनननमानेपछछ
मेरो गररिीको अचानोमा
साहका ब्याज र स्याजका खकरी लगातार िज्रेपछी
म राहदानीमा छाप लगाउन िाध्य भएको ह।
िाकसभरी रहरका सपना िोके र्
हहडेका सन्द्तानलाई
मटमा भक्कानो पारेर्
समद्दीको आशशिानदसगैरातो हटकाले
बिदाइ गदैभनेका थथए िद्द िा आमाले, “पैसालेसिकरा ककन्द्न शमल्दैन िाि”
हो, िझर पछन निझझ गरर,
उनैिाआमालाइ छातीमा र सगरमाथा शशरमा
िोके र
म हिाइजहाज चढेथे, र त स्वाशभमानको िाटोमा हहड्न मलाइ
कसैलेतगारो हाल्न सके न ।
यो पराइ भशममा, शभजजरहन्द्छ रगत पशसनाले
अनी कलधारो सम्झन्द्छ,
चौतारो सम्झन्द्छ,
आगनैछेउको पपपलिोटमा उसैगरी रमाएका
ढकरका जोडी, सम्झन्द्छ पिया र भन्द्छ
मात्र चार िर्नत हो छन ।
म जिानी पगालेर “ररयल” कमाउदैछ, छतमीलाई
रुपयाँपठाउन ।
यो ठाउँ मा
न दशैंको जमरा
न छतहारको मखमली
मन कटक्क हन्द्छ बिछोडको
पपडाले,
औ ंला भाच्छ, दई िर्नभएछ, दई िांकी छ ।
पािनती पहारी “तफान”
1 Comment
Test Comment
Add Comment